मापदण्ड विपरित सडक खन्ने ४ डोजर प्रहरी नियन्त्रणमा

जथाभाबी मापदण्ड विपरित सडक खन्ने ४ वटा डोजरको चाबी थुतिएको छ । बुधबार सम्म सरकारले तोकेको प्रावधान र मापदण्ड मिचेर चलाइका ४ डोजरको चाबी थुतेर प्रहरीले नियन्त्रणमा लिएको हो । जथाभाबी सडक खन्ने क्रममा रहेका वित्थडचिर गाउँपालिकामा १, दुर्गाथली गाँउपालिकामा २ र तल्कोट गाउँपालिकामा १ गरी ४ वटा डोजर नियन्त्रणमा प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले … Continue reading मापदण्ड विपरित सडक खन्ने ४ डोजर प्रहरी नियन्त्रणमा